महात्मा गान्धी र युवतीबीचकाे आपत्तीजनक फोटो भाइरल


प्रकाशित मिति : आश्विन १७, २०७६ शुक्रबार

एजेन्सी/ भारतलाई बेलायतको उपनिवेशबाट स्वतन्त्र गराउने राष्ट्रपिता महात्मा गान्धी सबैका लागि उदाहरणीय व्यक्तित्वका रूपमा चिनिदै आएका छन् । यसका साथै उनलाई भारतसहित दक्षिण एसियाका देशमा आदर्श नेताका रूपमा सम्मान गरिन्छ ।

पछिल्लो समय उनै आदर्श नेता गान्धी एक युवतीसँग आपत्तीजनक अवस्थामा रहेको फोटो भाइरल भएको छ । तर उक्त फोटोमा कुनै सत्य नभएको समाचारमा जनाइएको छ । फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएको थियो ।

भाइरल भएको फोटोमा गान्धी एक महिलाका साथ देखिएका छन् । भाइरल भएको फोटोमा कुनै सत्यता नभएको भन्दै गान्धीको इज्जतमाथि खिल्ली गर्न उक्त फोटो तयार गरिएको समाचारमा जनाइएको  छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com