उडुस मार्ने विषादीले बालकको ज्यान लियो
प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार
म्याग्दीमा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–३ रानीपौवाका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दीपले झुक्किएर दूध भन्दै उडुस मार्ने सेल्फोस सेवन गरेका थिए ।








