Follow @khasokhasmag

उडुस मार्ने विषादीले  बालकको ज्यान लियो


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

म्याग्दीमा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–३ रानीपौवाका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दीपले झुक्किएर दूध भन्दै उडुस मार्ने सेल्फोस सेवन गरेका थिए ।

सोमबार दिउँसो बिषादी सेवन गरेका सन्दीप विकलाई उपचारका लागि पोखरा लगिएको थियो । तर उनको पोखराको पोखराको मनिपाल अस्पतालमै उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com