सयौंलाई रोजगार दिने सयबढी ग्यास स्टेशनका मालिक दिपेश , विहेकै दिनमा पनि काममा


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

सयौंलाई रोजगार दिन सफल भएका अमेरिकाको टेक्सास निवासी दिपेश श्रेष्ठले आफू बिहेको दिनमा पनि काममा गएको अनुभव सुनाएका छन् । सूर्य थापाको टेलिभिजन कार्यक्रम यु स्टार्ट अगेनमा आफ्नो कथा सुनाउदै टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवासयी दिपेशले दश बर्षमा राम्रो ब्यवसायीक सफलता हात पार्न सहज यात्रा नभएको बताएका छन् ।

दिपेश भन्छन् – ‘त्यतिबेला संघर्षको सयम थियो त्यसैले मैले बिहे भनेर बिदा पनि लिईन ।’

सय भन्दा धेरै ग्यांस स्टेशनका मालिक दिपेशले हाल आईटी, रियल स्टेट लगायतका धेरै ब्यवसायमा हात हालेका छन् । अमेरिकादेखि नेपालसम्म व्यवसायीक सफलता हात पारेका दिपेशले अधिकासं व्यवसाय साझेदारिमा गरेका छन् । नेपालीहरु साझेदारी गर्न सक्दैनन् भन्ने आरोप गलत सावित गरेका दिपेश नयां सोंच हुनेहरुलाई सधै व्यवसायमा हौसला प्रदान गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com