विदेशीए नेपाली डाक्टरहरु पनि !


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् ।

सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् ।  ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com