नेपाली राष्ट्रिय ध्वजाबाहक जापानमा (फोटो फिचर)

जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टको ह्याङगरमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ।

जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) चेकिङ काउन्टरमा सेवा लिदैँ यात्रु ।

काठमाडौँ–ओसाकाको पहिलो उडानको क्रममा ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमका उडान सञ्चालन निर्देशक दिपुराज ज्वारचन र वाइड बडी जहाजका क्याप्टेनद्वय ।

जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चेकिङ काउन्टरमा सेवा दिँदैँ जापानिज कर्मचारी ।

तस्वीर : सिबी अधिकारी /

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com