नेपाली राष्ट्रिय ध्वजाबाहक जापानमा (फोटो फिचर)
प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार
sf7df8f}F, !& ebf} -/f;;_ M hfkfgsf] cf];fsfl:yt sG;fO{ OG6/g]zgn Po/kf]6{sf] Xofªu/df /x]sf] g]kfn jfo’ ;]jf lgud -g]kfn Po/nfOG;_ sf] jfO8 a8L hxfh . t:jL/ M l;aL clwsf/L
जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टको ह्याङगरमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज ।

जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) चेकिङ काउन्टरमा सेवा लिदैँ यात्रु ।

काठमाडौँ–ओसाकाको पहिलो उडानको क्रममा ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमका उडान सञ्चालन निर्देशक दिपुराज ज्वारचन र वाइड बडी जहाजका क्याप्टेनद्वय ।

जापानको ओसाकास्थित कन्साई इन्टरनेशनल एयरपोर्टमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चेकिङ काउन्टरमा सेवा दिँदैँ जापानिज कर्मचारी ।

तस्वीर : सिबी अधिकारी /








