अमेरिकामा एसाइलम गर्न अर्को देशमा एसाइलम अस्वीकृत हुनुपर्ने नियम कार्यान्वयनका लागि सर्बोच्चमा


प्रकाशित मिति : भाद्र १०, २०७६ मंगलबार

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सर्बोच्च अदालतसमक्ष तेश्रो देशमा एसाइलम अस्वीकृत भएको व्यक्तिलेमात्र अमेरिकामा आएर एसाइलम गर्न पाउने नियम कार्यान्वयनको माग गरेको छ । सिमाक्षेत्रमा आएर एसाइलम गर्नका लागि बाटोमा पर्ने अर्को मुलुकमा एसाइलम अस्वीकृत भएको हुनुपर्ने प्रावधान ट्रम्प प्रशासनले ल्याएको थियो ।

उक्त प्रावधान कार्यान्वयन नगर्न गत महिना क्यालिफोर्नियाका न्यायाधिस जोन टाइगरले देशब्यापी आदेश दिएका थिए । त्यसपछि सान फ्रान्सिस्को क्षेत्रको नाइन्थ सर्किट कोर्टले पनि संघीय न्यायाधिसको आदेशलाई नै सही ठहर गरेको थियो । तर नाइन्थ सर्किट कोर्टको क्षेत्राधिकार नौवटा पश्चीमी राज्यहरुमात्र रहेकाले सर्किट कोर्टको आदेश ती राज्यहरुमा मात्र लागु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नौमध्ये क्यालिफोर्निया र एरिजोनामा मेक्सिकोसँग सिमा जोडिएका राज्यहरु हुन् । जसका कारण ट्रम्प प्रशासनको नियम टेक्सास र न्यु मेक्सिकोसँग सिमा जोडिएका क्षेत्रमा लागु हुने सम्भावनालाई जीवितै छाडेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com