विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ ।
सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले चासो नदिँदा कठिनाई भएको हो । सम्पदाको महत्वका विषयमा जानकार नहुँदा विश्वसम्पदा सूचीमा राख्ने कार्य अवरुद्ध बनेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।