Follow @khasokhasmag

विश्वसम्पदा सूचीमा राख्ने भनिएका १५ वटा क्षेत्र खतरामा


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ ।

सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले चासो नदिँदा कठिनाई भएको हो । सम्पदाको महत्वका विषयमा जानकार नहुँदा विश्वसम्पदा सूचीमा राख्ने कार्य अवरुद्ध बनेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com