गुल्मीकी ६ बर्षीया बालिकाको गीत – ‘आफ्नै देशमा फर्की आउ भन्देउ बाबालाई’


प्रकाशित मिति : श्रावण २७, २०७६ सोमबार

गुल्मीकी ६ बर्षीया बालिका रविनाको बसेलको गीत काग दाजै काग दाजै सार्बजनिक भएको छ । अमेरिका निवासी गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा सजिएको गीतमा कलिला नानी बाबुहरुलाई घरमा छोडेर परदेशिएका बाबाहरुलाई चाडै घर फर्किन आग्रह गरिएको छ ।

गर्दै गाएको यस गीतले जो कसैको मन पगाल्न सक्छ । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । राजन कार्कीको संगीत तथा एरेन्ज रहेको गीतमा राजन कार्कीले एनिमेसन भिडियो बनाएका छन् ।

बाल गायिका रविनालाई गायक रमेश श्रेष्ठ मेलोडीले गुल्मी महोत्सबमा भेट्टाएर काठमाडौँ सम्म ल्याएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com