गुल्मीकी ६ बर्षीया बालिकाको गीत – ‘आफ्नै देशमा फर्की आउ भन्देउ बाबालाई’

गुल्मीकी ६ बर्षीया बालिका रविनाको बसेलको गीत काग दाजै काग दाजै सार्बजनिक भएको छ । अमेरिका निवासी गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा सजिएको गीतमा कलिला नानी बाबुहरुलाई घरमा छोडेर परदेशिएका बाबाहरुलाई चाडै घर फर्किन आग्रह गरिएको छ ।

गर्दै गाएको यस गीतले जो कसैको मन पगाल्न सक्छ । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । राजन कार्कीको संगीत तथा एरेन्ज रहेको गीतमा राजन कार्कीले एनिमेसन भिडियो बनाएका छन् ।

बाल गायिका रविनालाई गायक रमेश श्रेष्ठ मेलोडीले गुल्मी महोत्सबमा भेट्टाएर काठमाडौँ सम्म ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com