७४ वर्षीया बृद्धाले गरिन, बाच्छोसँग विवाह !


प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार

एजेन्सी / कम्बोडिया कारकेटी प्रान्तमा एक ७४ वर्षीया बृद्धा महिलाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् । किम हेङ्ग नाम गरेकी महिलाका अनुसार आफ्नै घरमा रहेको गाईबाट जन्मिएको उक्त बाच्छोको क्रियाकलाप ठ्याक्कै पतिसँग मिल्ने भएकाले उनले पतिको पुनर्जन्म भएको भन्दै बाच्छोलाई नै पति मानेकी हुन् । उनका पतिको मृत्यु भैसकेको छ ।

कारकेटी प्रान्तमा स्थीत उनको घरमा दैनिक मानिसको भीड लाग्ने गरेको छ । उनले बाच्छोलाई सुत्नका लागि आफूसँगै ओछ्यान मिलाएकी छन् । बाच्छोलाई नुहाउनेदेखि लिएर खुवाउने काम पनि उनी उत्तिकै लगनका साथ गरेकीछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com