चर्चा ‘साईली’को, युट्युबमा एकसातामा २३ लाख पटक हेरियो


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

म्युजिक भिडियो ‘साईली’ युटुवमा सार्वजनिक भएको केहिदिनमै लाखौ हेर्ने नाघेको छ । यो भिडियो युट्युबमा एकसातामा २३ लाख पटक हेरिएको छ । ‘बिदेशी भुमिमा रगतको पसिना बगाउदै,श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने,लाखौं लाख नेपाली मनहरु प्रती समर्पित’ रहेको यस गितमा गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको छ ।

यो गितमा कालिप्रसाद बास्कोटाले संगित भरेका छन् भने गायक हेमन्त रानाको आवाज रहेको छ । गितको भिडियो उज्वल जोशिले खिचेका छन् भने हेमन्त रानाको निर्देशन रहेको छ । नेपालीहरुले भोग्न बाध्य जिबनलाई उतार्न सफल म्युजिक भिडियोले निकै चर्चा पाईरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com