Follow @khasokhasmag

मुख्यसचिव रेग्मीसँग प्रधानमन्त्री ओली रुष्ट


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन् ।

तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारको भन्दै सार्वजनिक रुपमा माफी मागेको प्रधानमन्त्री ओलीले सचिवलागायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशन दिएको छ ।

पछिल्लो समय मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहरि आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Susan Shrestha, Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com