प्रेम दिवसको पूर्व सन्ध्यामा काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेको आशियाना गजलमा भ्यालेन्टाईन नाईट २०१७ हुने भएको छ । हाट डिजायर रनवय शेसन फोर नाम दिईएको उक्त ईभेन्टमा ११ जना मोडलहरु स्टेजमा उत्रने जनाईएको छ । सोनि खड्का कोरीयो ग्राफर रहेको यो ईभेन्टमा अन्र्तराष्ट्रिय स्तरको र¥याम्प मा उत्री सकेकी ५ फिट ५ ईन्च अग्ली सोफिया न्यौपानेको आकर्षक प्रस्तुती हुने कन्सेप्ट तथा ईभेन्टर पंकज शिंहले जानकारी गराउनुभएको छ । कार्यक्रम यही फरवरी १४ का दिन बेलुका ६ बजे बाट सुरुहुने भनिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।