Follow @khasokhasmag

भ्यालेन्टाईन नाईट सोफिया सँग


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

प्रेम दिवसको पूर्व सन्ध्यामा काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेको आशियाना गजलमा भ्यालेन्टाईन नाईट २०१७ हुने भएको छ । हाट डिजायर रनवय शेसन फोर नाम दिईएको उक्त ईभेन्टमा ११ जना मोडलहरु स्टेजमा उत्रने जनाईएको छ । सोनि खड्का कोरीयो ग्राफर रहेको यो ईभेन्टमा अन्र्तराष्ट्रिय स्तरको र¥याम्प मा उत्री सकेकी ५ फिट ५ ईन्च अग्ली सोफिया न्यौपानेको आकर्षक प्रस्तुती हुने कन्सेप्ट तथा ईभेन्टर पंकज शिंहले जानकारी गराउनुभएको छ । कार्यक्रम यही फरवरी १४ का दिन बेलुका ६ बजे बाट सुरुहुने भनिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com