प्रितम आचार्य नेपाल आए, प्रितमको बज्यैले बोलिन् मिडियामै पहिलोपटक (भिडियो)


प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार

जि टिभी को रियालिटि शो सारेगमप लिट्ल च्याम्प्स का तेस्रो भएका नेपाली बालक प्रितम आचार्य नेपाल आएका छन्।

पश्चिम बगांलको बागडुग्रा विमानस्थलमा आोर्लिएका प्रितम परिवारको साथ मेची पुल पार गरेर काकडभिट्टा पुगेका थिए। त्यहाँ हजारौंको संख्यामा उनका प्रसशंक हरू स्वागतको लागि उपस्थित थिए।

नेपाल प्रवेश गर्नासाथ आवाजको दुनियाको साथी दिनेश डिसीसंग गरिएको कुराकानी अहिले युट्युवमा आएको छ। यही कुराकानीमा प्रितमको हजुरआमा ले मिडियामा पहिलोपटक बोलेकी छिन् ।

अन्तरवार्ता को पुरा भाग यो तलको भिडियो लिकंमा हेर्न सकिनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com