प्रितम आचार्य नेपाल आए, प्रितमको बज्यैले बोलिन् मिडियामै पहिलोपटक (भिडियो) - KHASOKHAS

प्रितम आचार्य नेपाल आए, प्रितमको बज्यैले बोलिन् मिडियामै पहिलोपटक (भिडियो)

जि टिभी को रियालिटि शो सारेगमप लिट्ल च्याम्प्स का तेस्रो भएका नेपाली बालक प्रितम आचार्य नेपाल आएका छन्।

पश्चिम बगांलको बागडुग्रा विमानस्थलमा आोर्लिएका प्रितम परिवारको साथ मेची पुल पार गरेर काकडभिट्टा पुगेका थिए। त्यहाँ हजारौंको संख्यामा उनका प्रसशंक हरू स्वागतको लागि उपस्थित थिए।

नेपाल प्रवेश गर्नासाथ आवाजको दुनियाको साथी दिनेश डिसीसंग गरिएको कुराकानी अहिले युट्युवमा आएको छ। यही कुराकानीमा प्रितमको हजुरआमा ले मिडियामा पहिलोपटक बोलेकी छिन् ।

अन्तरवार्ता को पुरा भाग यो तलको भिडियो लिकंमा हेर्न सकिनेछ।

शुक्रबार, जेष्ठ ३१, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com