नासो का अध्यक्ष गोपाल विश्वकर्मा अमेरिकामा सम्मानित


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल बिश्वकर्मा ज्युलाई मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले सम्मान गरेको छ ।

एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो ।

समाजमा उल्लेखनीय योगदान पुर्याए बापत सम्मान गरिएको ह्यारी भण्डारीको कार्यालय ले जनाएको छ । लामो समय देखी सीमान्तकृत समुदाय का लागी संघर्षरत विश्वकर्मा सामाजिक क्षेत्र र ब्यवसाय लगायत विभिन्न क्षेत्रमा क्रियाशील छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com