पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, ५ जनाकाे घटनास्थलमै मृत्यु


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् । जन्ती बोकेको जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । प्रमुखका अनुसार लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com