अष्ट्रेलियाको सिड्नीमा सोमबार ट्रेन र बसको रुटमा फेरबदल हुने
प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार
अष्ट्रेलियाको सिड्नीमा सोमबार ट्रेन र बसको रुट तथा टाइमटेबलमा फेबदल हुनेभएको छ ।
यो फेरबदल कुनै समस्या या सेवा कम गरिएको कारण भने होइन । न्यु साउथ व्ह्लेसले केही हप्ता पछि सुरु गर्न लागेको नयाँ मेट्रो सेवाको तयारिका कारण सोमबार देखि ट्रेन तथा बसको रुटमा फेरबदल हुनेभएको हो ।
यो फेरबदल नौ वटा रेल लाइन र १४ बस रुटमा हुने बताइएको छ ।
ट्रेन तथा बस रुट सम्बन्धि फेरबदलको विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >> Transport for NSW website
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






