पूरै गाउँ लालपुर्जाविहीन


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

अछाम मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् ।

तत्कालीन ठाँटी गाविसमा २०४५÷४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो । तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो ।

तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो । ०५५ मा सबै जग्गाको नाप, नक्साको का

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com