अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा ट्रम्पले लिए सपथ


प्रकाशित मिति : माघ ७, २०७३ शुक्रबार

संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्पले देशको ४५ औं राष्ट्रपतिका रुपमा आज पदको शपथ ग्रहण गरेका छन् ।
राजधानी वासिङ्टन डीसीमा उनको शपथ ग्रहण समारोहमा लाखा भेला भएका छन् । वासिङ्टन डीसीमा एउटा विशाल सुरक्षा व्यवस्थाको भागका रुपमा हजारौं प्रहरी परिचालन गरिएको छ । भीड नियन्त्रण गर्न कैयौं किलोमिटर लामो छेकबार पनि हालिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com