इतिहासमै पहिलो पटक ब्रिटिस संसदमा अर्धनग्न प्रर्दशन


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

ब्रिटिस संसदको इतिहासमै पहिलो पटक संसदमा अर्धनग्न प्रदर्शन गरिएको छ । वातावरणीय संरक्षणको एक समुहलेले मंगलबार संसदको गेलरीभित्र करिब २० मिनेट सम्म अर्धनग्न प्रर्दशन गरेको हो ।

मौसम परिर्वतन एवं वातावरण संरक्षणको ११ जनाको समुहले प्रदर्शन गरेको हो । ब्रेक्जिटमा मौसम परिर्वतन सम्वन्धि कुनै मुद्दा नउठाएको भन्दै यसरी प्रर्दशन गरेका हुन् । उनीहरुले जलवायु परिवर्तनको लागि सांसदहरूको ध्यान आकर्षण गर्न यसरी प्रर्दशन गर्नु परेको बताएका छन् ।

प्रर्दशनकर्ताहरुको छातिमा सबै जिवनको लागि भन्ने जस्तो लेखिएको देखिन्छ । यस्तो प्रर्दहन ब्रिटिस संसदमा पहिलो पटक भएको हो ।

सार्वजनिक स्थलको गरिमा भंग गरेको आरोपमा प्रर्दशन कारिहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुनियाको कयौँ लोकतन्त्रको लागि उदाहरण बनेको ब्रिटेन संसदलाई संसदहरुको आमा ‘मदर अफ पारलिमेन्टस’ समेत भनिन्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

एक विवादका कारण जुलाई १९७८ मा माल्टाका पूर्व प्रधानमन्त्री डोम मिन्टाफकी छोरीले संसद कक्षमा घोडाको दीसाले भरिएको झोला फालेकि थिइन् ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com