सरकारी अनुमतिविना चौधरी ग्रुपले गर्र्यो समझदारीपत्रमा हस्ताक्षर
प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको छ । तर उक्त कम्पनिले नेपाल दुरसंचार कम्पनीबाट लाईसेन्स भने पाएको छैन ।
यसरी विना लाईसेन्स चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको हो ।
त्यसैगरी चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउने दावी गरेको छ । यसैगरी कम्पनीले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ ।
सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ । तर लाईसेन्स नपाउदा रोकिएको छ ।