माथिल्लो त्रिशूली : कोरियन कम्पनीसँग ६१५ मिलियन डलरको लगानी सम्झौता
प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीले लगानी गर्ने भएको छ। सन् २०२४ भित्र निर्माण सम्पन्न गर्ने गरी ६ सय १५ मिलियन डलर बराबर लगानी सम्झौता भएको हो। नेपाल लगानी सम्मेलनको समापनका दिन आज उक्त सम्झौता भएको छ
।