ब्लड क्यान्सर पिडित आठ वर्षीय बालिकाले सहयोग माग्दै भन्छिन
प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार
ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ ।
उनि आफैले म बाच्न चाहन्छु मलाई सहयोग गर्नु भन्दै फेसबुकमा भिडियो मार्फत सहयोगको अपिल गरिकी छिन । तपाई सहयोग गर्न चाहनु हुन्छ भने उनकी बुवा सुर्य बहादुर तामाङ्गको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क नंवर- ९८१०१७८८१०
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
खाता वालाको नाम : सुर्य बहादुर तामाङ्ग
खाता नंबर -A 907010003053






