अभिनेत्री रिमा बिस्वकर्माको म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा बिस्वकर्मा अभिनित नयाँ म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक भएको छ । जहाँ भिडीयोमा उनलाई मोडल जीवन भट्टराईले साथ् दिएका छन ।

प्रदेशीको कथा बोल्ने म्युजिक भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् । आर सी थापाको शब्द तथा संगीत रहेको गीतमा लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन । भिडीयोमा उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सपादन र कलर देख्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com