नेपाल र जापानबीच भयो श्रम सम्झौता, शून्य लागतमै जान पाउने


प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो।

नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गैरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौतामा हस्ताक्षर भएको हो।

सरकारले अन्तर्‍ाष्ट्रिय श्रम संगठन (आइेएलओ)को मापदण्ड अनुसार नेपाली श्रमिकहरुको जापान रोजगारीका लागि पठाउने गरी श्रम समझदारी भएको छ। जति सक्दो सरकारी संयन्त्रमार्फत नै श्रमिकहरु जापान पठाउने गरी सहमति भएको हो।

यसअघि औद्योगिक प्रशिक्षार्थी मात्र लिने जापानसँग कामदार समेत लिने विषयमा सम्झौता भएको हो। नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गैरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी सम्झौता भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com