एसइई परीक्षा दिने किशोरीले गरिन् झुण्डिएर आत्महत्या


प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार

पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । जिल्लाको गुँगा मा विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन् ।

आज(आइतबार) विहान करिब ६:३० बजे बग्नासकाली गाउँपािलका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयको पाल्पाको टोली पुगेको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी आएको छैन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com