काठमाण्डौंमा भेटिए आफैले फलाएको साग बेच्दै गरेको विदेशी, यस्तो छ उनको लक्ष्य (भिडियो सहित हेर्नुहोस्)


प्रकाशित मिति : चैत्र ७, २०७५ बिहीबार

पछिल्लो समय नेपाली युवाहरु स्वदेश छाडेर विदेश जाने क्रम निकै बढ्दो छ । हुन त यसो गर्नु आ -आफ्नो बाध्यता पनि होला तर गरे नेपालमै के हुन्न र भन्ने उदारण हो आयरल्याण्डबाट आएका यी चर्ली बाबा । उनी विगत लामो समयदेखि नेपालमै कृषि पेशमा अबद्ध छन् ।

उनी हरेक शनिबार तरकारी बेच्न काठमाण्डौं आउँछन् र फेरी उही कर्मथलो काभ्रे फर्किन्छन् । उनी निकै सन्तुष्ट पनि छन् । हिजो आज उनी कृषिका विभिन्न कार्यहरुमा व्यस्त छन् ।
आखिर नेपालमा के सम्भावना देखेर अडेका छन् त ती चार्ली बाबा ? के छ उनको भावी योजना ? हेर्नुहोस् उनै बाबासँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com