बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने - KHASOKHAS

बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने

हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षक्षिपूर्तिसहित संक्रमित क्षेत्रको लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

शुक्रबार, चैत्र १, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com