बर्डफ्लु प्रभावित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिने


प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार

हेटौँडामा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिने भएको छ । बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी सोभित्रका जिउँदो ४१ हजार ५ सय कुखुरा नष्ट गरिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षक्षिपूर्तिसहित संक्रमित क्षेत्रको लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com