प्रताप दाश र अन्जु पन्तले गाएको चलचित्र “जानी नजानी” को नया गित “जानी नजानी” सार्बजनिक (भिडियो)


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

हिजो मात्र नया नेपाली चलचित्र “जानी नजानी” को टाईटल गित “जानी नजानी” सार्बजनिक गरिएको छ। रोशनी ईन्टरटेन्मेन्टस को प्रस्तुती र निर्देशक बसन्त अधिकारी ले निर्देशन गरेको चलचित्र “जानी नजानी” एेउटा प्रेम कथा का साथै सामाजिक सन्देश बोकेको चलचित्र रहेकोछ।

गित “जानी नजानी” लाई अन्जु पन्त र प्रताप दाश ले गाएका छन। उक्त गित को रचना मोदनाथ खनाल ले गरेका छन भने गित मा सङित अर्जुन पोख्रेल को रहेकोछ। उक्त गित मा चलचित्र का लिड कलाकार मनिश श्रेष्ठ, निरिशा बस्नेत लाई फिचर्ड गरिएकोछ।

चलचित्र को मुख्य गित “जानी नजानी” को छायान्कन धेरै नै राम्रो गरिएको छ पिक्चर्स को कवालीटी पनी धेरै नै राम्रो छ। चलचित्र मा कलाकार हरुको कुरा गर्दा यस मा मनिश श्रेष्ठ, निरिशा बस्नेत, सनी सिङ, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनि केसी र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।

चलचित्र को टेक्निकल पक्ष को कुरा गर्दा यस चलचित्र को निर्देशन बसन्त अधिकारी को रहेको छ। सङित अर्जुन पोखरेल ले दिएका छन। चलचित्र चैत्र १ यानी १५ मार्च मा रिलिज हुदैछ।

गित तल हेर्नुहोस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com