‘टिकटक’! भद्रगोलको नयाँ भाग- २०१ (हेर्नुहोस् भिडियो)
प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

चर्चित नेपाली हास्य टेली सिरियल “भद्रगोल” एक गाउँले जीवनमा आधारित चर्चित हास्य टेली सिरियल हो । यो एक कमेडी मात्र नभएर सामाजिक सन्देश दिने सिरियल हो जुन मिडिया हब द्वारा निर्माण गरिएको हो ।
नेपालीको लोक प्रिय हास्य टेली सिरियल “भद्रगोल” नेपालमा अत्यधिक रुचाइएको सिरिअल हो जुन नेपाल टेलिभिजन मार्फत हरेक हप्ता बेलुका ८ः४५ बजे प्रसारण हुने गर्दछ भने हरेक हप्ता शुक्रबार बेलुका ९ः३० बजे मिडिया हबको युट्युब च्यानेलमा प्रसारण हुने गर्दछ भने हाल यो सिरियलको भाग २०१ प्रसारण भएको छ ।
हेर्नुस् भद्रगोलको नयाँ एपिसोड, भाग – २०१ :