सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार

सर्वोच्च अदालतले राज्य स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले राउतलाई थुनामुक्त गर्न बिहीवार आदेश जारी गरेको हो । जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।