चर्चित रयापर युनिक पोएट र गायक सुशान्त केसी को नया गित “साथ सधैको” सार्बजनिक (भिडिओ)
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बर्तमान समय मा नेपाली साङितिक क्षेत्र मा धेरै नया प्रतिभा हरुको आगमन भएको छ र त्येस्तै नया कलाकार हरु मध्ये का हाल सबै भन्दा चर्चा मा रहेका नेपाल को रयाप सङित को क्षेत्र मा तहलका मचाईरहेका गायक युनिक पोएट को बारेमा त सबै ले सुन्नु भएको छ होला। उन्को प्रतिभा लाई देखेर हाल देश र बिदेश मा उन्को धेरै प्रशन्शा हुदै अाएकोछ। तिनै युनिक पोएट द्वारा गायिएको नया गित “साथ सधैको” हालै मात्र युटुब मा सार्बजनिक भएकोछ।
“साथ सधैको” गित मा युनिक पोएट र सुशान्त केसी को स्वर रहेकोछ। उक्त गित को रचना युनिक पोएट र सुशान्त केसी ले गरेका छन। गित मा नेपाल को चर्चित डान्स ग्रुप कार्टोन क्रुज ले सबै कोरियोग्राफी सम्हालेका छन।
अब चाडै नै होली को मौशम अाईरहेको अवस्था मा गित धेरै समय सान्धर्भिक बनाईेको छ। गित लाई धेरै राम्रो तरिका ले छायान्कन गरिएकोछ।
गित को टेक्निकल पक्ष को कुरा गर्दा यस गित को निर्देशन क्रोनिक बिट को रहेकोछ। गित मा सङित क्रोनिक बिट को रहेकोछ। समग्र मा युनिक पोएट र सुशान्त केसी ले गाएको गित राम्रो बनेकोछ र यस्मा अभिनय गर्ने डान्स ग्रुप को डान्स पनी राम्रो छ।
हाल सम्म उक्त भिडिओ लाई ३९५,४९१ दर्शक हरुले हेरि सकेका छन र आशा गरौ की अाउदा दिन हरुमा उक्त गित लाई अझ धेरै हेरिनेछ।