रामी मालिकले जिते बोहेमियन रप्सोडीबाट उत्कृष्ट कलाकारको ओस्कार अवार्ड


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

चलचित्र बोहेमियन रप्सोडीमा मुख्य भूमिका निभाएका कलाकार रामी मालिकले उत्कृष्ट कलाकारतर्फ ओस्कार अवार्ड जितेका छन् । उनी अरबी मुलका ओस्कारमा नोमिनेशनमा परेका दोश्रो कलाकार हुन् ।

लरेन्स अफ अरेबियाबाट अरबी मुलका ओमार सरिफले यसअगाडि ओस्कार जितेका थिए । ओस्कार जितेपछि उनले आफू इजिप्टबाट बसाई सराई गरेका पहिलो पुस्ताका आप्रवासीको सन्तान भएको बताएका छन् ।

आफ्नो भागको कथा अहिले लेखिदै गरेको बताउँदै उनले आफूलाई विश्वास गरेकोमा सबैलाई धन्यवाद समेत दिएका छन् ।

हेर्नुहोस् चलचित्रको ट्रेलर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com