उत्कृष्ट ओरिजिनल गीततर्फ लेडी गागाले जितिन् ओस्कार


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

उत्कृष्ट ओरिजिनल गीततर्फ लेडी गागाले ओस्कार अवार्ड जितेकी छिन् । अ स्टार इज बर्न नामको एल्बममा रहेको शालो गीतबाट लेडी गागाले ओस्कार जितेकी हुन् ।

ओस्कार अवार्ड जितेपछि उनले आँशु थाम्न सकिनन् । लेडी गागाले अवार्ड थाप्दै खुशीले भक्कानिएकी थिइन् ।

अवार्ड थाप्न गीत लेख्ने समुह र उत्पादक मार्क रोन्सन पनि स्टेजमा गएका थिए । गागाले आफ्नी बहिनी र बुबाआमालाई धन्यवाद दिएकी छिन् ।

अवार्ड जितेको गीत ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com