अब पालो बाबु को “टिकुली “को


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

सान्नानी,जमुना,तुलशी,साली,कान्छीमोरी,गोरी जस्ता केटीहरूको नाममा गित बनाएर गाउन खप्पिस गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गित तथा एल्बम “ टिकुली “ आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानल बाट सार्वजनिक गरेका छन !

रमाईलो पारामा बनाईएको गितलाई आवाज र संगित बाबु बोगटीले दिएका छन भने ! अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्द कोरेका छन !

जस्तो गित त्यस्तै भिडीयो गम्भीर बिष्टले तयार गरेका छन !

अहिलेको चर्चित नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयमले गितमा अभिनय गरेका छन !

बाबु बोगटीको स्वाद बोकेको गित र भिडीयो तयार भएको छ !

गितको सफलताको शुभकामना !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com