ललितपुरको नख्खुमा शुक्रबार राति विस्फोट भएको छ। एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम कस्ले र किन राखेको भने खुल्न सकेको छैन।
विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर गरी तीन जना घाइते भएका छन्। प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्। प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।