२४ घन्टामा तपाई हामी जम्मा ८ घन्टा सुत्छौ त्यही भएर यी कुराहरु बिचार गरौ


प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार

बर्तमान समयमा मानिषहरु आफ्नो दिनचर्याको जिबनमा यती धेरै नै ब्यस्त हुदछन की उनी हरुलाई आफ्नो खाना पीन आराम र स्वास्थ प्रती बेवास्था गरीरहेको देखदै आईरहेका छौ। सर्बेक्ष्ण अनुशार मानिषहरु २४ घन्टामा कम्तिमा ८ घंटा सुत्ने गर्दछन। त्यस कारण त्यो ८ घंटा सुत्न जानु भन्दा पहिली हामी सबैले केही कुरा को जानकारी पाउनु धेरै आबशयक रहेको छ।

१- जुन बिस्तरमा हामी सुतदछौ हामीले बिचार गर्नु पर्दछ की उक्त बिस्तर सफा, राम्रो र आरामदायक हुनु पर्दछ। उक्त बिस्तरमा प्रयोग हुने तना, तकियाहरु को रङमा पनी ध्यान दिनु पर्दछ जस्ले गर्दा तपाईको मन र मस्तिस्कलाई आनन्द मिलोस।

२- सुत्नु भन्दा पहिले जहिले पनी कर्पूर बालेर सुत्नु भयो भने तपाई लाई राम्रो निद्रा लाग्नेछ र तपाईको दिन भरिको थकान र तनाब सकिनेछ।

3- सुत्नु भन्दा पहिले तपाई बिस्तरमा पल्टिएर तपाई यो त्यो जिबनको कल्पना गर्नुहोस जुन तपाई जिउन चाहनुहुन्छ। अली कती पनी नकारात्मक कुराहरु लाई नसोच्नुहोस किन भने सुत्नु भन्दा पहिले को १० मिनेट धेरै नै सम्बेदनशिल हुने गर्दछ।

४- सुत्नु भन्दा अघाढी यो कुरा को बिचार गर्नुहोस कि तपाईको सिरानी र खुट्टा कुन दिशामा छ। दक्षिण र पूर्व तिर कहिले पनी खुट्टा नराखनुहोस। खुट्टाहरु लाई ढोका तिर पनी पारेर सुत्नु हुदैन। यस्तो गर्नाले स्वस्थ र समृद्धिको नोकसान हुन सक्दछ। पूर्व दिशामा टाउको पारेर सुत्दा तपाई को ज्ञानमा बढ़ोतरी हुन सक्दछ। दक्षिणमा टाउको राखेर सुत्नाले शांति, राम्रो स्वास्थ र समृद्धि मिल्ने गर्दछ

५- कहिले पनी जुठो मुख र बिना खुट्टा धोई कहिले पनि सुत्नु हुदैन।

६- फोहोरी भएर अरुको बिस्तरमा या टुटेको बिस्तरमा या फोहोर कोठा मा नसुतेको राम्रो।

७- शरीर विज्ञानका अनुशार उल्टो सुत्दा तपाईको शरिरको हड्डी लाई हानी पुगन सक्दछ भने सिधा सुत्नाले आंखा लाई हानी पुर्याउन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८- सुत्नु भन्दा २ घंटा पहिले रातीको खाना खाई सक्नुपर्छ। रातिको खाना हल्का हुनुपर्दछ।

९- राम्रो निद्राका लागी खाना खाईसकेपछी सकिन्छ भने वज्रासन गर्नुहोस, अनी भ्रामरी प्राणायाम गर्नुहोस र अन्तिम मा शवासन गर्दै सुत्नुहोस।

१०- सुत्नु भन्दा पहिले आफ्नो ईष्ट देवतालाई एकचोटी ध्यान गर्नुहोस र फेरी प्रार्थना गरेर सुत्नुहोस।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com