भारत र पाकिस्तानको टकरावमा कलाकारहरु समस्यामा


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

केही दिनअघी मात्र भारतको जम्मु–काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परी भारतीय सीमा सुरक्षा बलका ४५ बढी सैन्य जवानले ज्यान गुमाएको घटनापछि अहिले भारत र पाकिस्तानको सम्बन्धमा धेरै चिसोपन आएकोछ र भारतले लगातार उक्त कार्यको आरोप पाकिस्तान माथी लगाउदै आइरहेको छ भने पाकिस्तानले उक्त घटना प्रती आफ्नो दुक्ख ब्यक्त गर्दै यस्मा आफ्नो रास्ट्रको कुनै हाथ नरहेको जिकिर गर्दै आईरहेको छ।

हामी सबै लाई थाहा नै छ भारतको चलचित्र उद्धोग “बलिवुड” मा पाकिस्तानका धेरै कलाकारहरुले बर्षौ देखी काम गरिरहेका छन ति मध्ये धेरै जसो गायक र संगितकारहरु रहेका छन। हाल आएर  भारतका चल्चित्रकर्मीहरूको संगठन ‘अल इन्डिया सिने वर्कर्स एसोसिएशन’ ले हिजो एउटा घोषणा गरेकोछ जस्मा उसले भारतमा काम गर्दै आईरहेका  पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको भनेको छ। उक्त घोषणा पछी भारतमा रहेका पाकिस्तानका कलाकारहरु हतोसाहित भएको जानकारि रहेकोछ र उक्त घोषणाले उनी हरुको जनजिबनमा असर पर्नुको साथै बलिवुडमा पनी ठुलो अशर पर्ने अनुमान गरिएको छ।

अल इन्डिया सिने वर्कर्स एसोसिएशनले बर्तमान समयमा दुबै देश बिचको परिस्थितिलाई ध्यानमा राखेर उक्त निर्णय गरेको र सबैले उक्त निर्णय लाई गम्भिरताका साथ पालन गर्न निर्देश दिएको छ। अब आगामी दि हरुमा उक्त निर्णयको अशर बलिवुडमा कस्तो पर्ने छ भन्ने कुरा त समयले नै बताउला तर संगितको क्षेत्रमा भने उक्त निर्णय पछि ठुलो असर देखिन थालेको छ।

तपाई को जानकारीका लागी हाल बलिवुडमा पाकिस्तानमा चर्चित गायक हरु जस्तै राहत फतेह अली खान र आतिफ अशलम जस्ता ठुला र चर्चित गायकहरु कार्यरत छन तर जानकारीका अनुशार उनीहरुको गितहरु लाई हाल केही खान कम्पनीहरुले आफ्नो युटुब च्यानलबाट हटाएका को खबर रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com