पटक–पटक पिसाब लाग्ने समस्या !

-पटक–पटक पिसाब लाग्ने समस्या छ भने बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने  समस्या हुन्छ ।

– २४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ ।

– पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित दैनिकीमै असर पु-याउँछ ।

– कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...