भारतीय सेनामा कार्यरत २४ बर्षिय जीवन गुरुङले युद्धमा आफ्नो ज्यान गुमाए


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

दार्जीलिङ लामहट्टाका २४ बर्षिय राइफल म्यान अमर सहिद जम्बु कस्मिरमा जीवन गुमाउनुभएको जीवन गुरुङलाई हार्दिक श्रदान्जली  ।

उनको मृत आत्माले स्वर्गमा बाँस गरोस साथै शोक सन्तप्त परिवार जन प्रती पशुपतिनाथले धर्य धारण गर्ने शक्ति प्रदान गरून् ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com