कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब डिजिटल स्टोरमा - KHASOKHAS

कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब डिजिटल स्टोरमा

स्वर्गीय कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब अमेरिकामा डिजिटल स्टोरमा उपलब्ध छ । साहित्यकार हरि अधिकारीबाट लिखित उक्त उपन्यासका साथमा अधिकारीका छानिएका कथा र कविताहरु एउटै बण्डलमा उपलब्ध छन् ।

खसोखासको डिजिटल स्टोरमार्फत उक्त बण्डल १५ डलरमा किन्न सकिनेछ । हालका लागि भने अमेरिकामा मात्र किन्न सकिनेछ ।

यदि तपाई पनि अमेरिकामा हुनुहुन्छ र किशुनजीको जीवनकथामा आधारित उपन्यास सहित हरि अधिकारीका कथा र कविताहरु पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

सोमवार, माघ २८, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com