कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब डिजिटल स्टोरमा


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

स्वर्गीय कृष्णप्रसाद भट्टराईको जीवनकथामा आधारित उपन्यास अब अमेरिकामा डिजिटल स्टोरमा उपलब्ध छ । साहित्यकार हरि अधिकारीबाट लिखित उक्त उपन्यासका साथमा अधिकारीका छानिएका कथा र कविताहरु एउटै बण्डलमा उपलब्ध छन् ।

खसोखासको डिजिटल स्टोरमार्फत उक्त बण्डल १५ डलरमा किन्न सकिनेछ । हालका लागि भने अमेरिकामा मात्र किन्न सकिनेछ ।

यदि तपाई पनि अमेरिकामा हुनुहुन्छ र किशुनजीको जीवनकथामा आधारित उपन्यास सहित हरि अधिकारीका कथा र कविताहरु पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com