कार दुर्घटनापछि प्रिन्स फिलिपले बुझाए ड्राइभिङ लाइसेन्स


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

एलिजाबेथ द्धितियका श्रिमान अर्थात डुक अफ एडिनबर्ड प्रिन्स फिलिपले आफ्नो ड्राइभिङ लाइसेन्स फिर्ता गरेका छन्। गत १८ जनवरीका दिन उनी सामान्य कार दुर्घटनामा परेका थिए ।

९७ वर्षको उमेरमा समेत सिटबेल्ट नबाँधेरै आफै कार हाँक्ने प्रिन्स फिलिप पछिल्लो समय निकै चर्चामा रहेका थिए । नोरफोल्क प्रहरीले उनलाई सिटबेल्ट बाँध्न सुझाव दिएका थिए । घटनापछि उनको उमेर र ड्राइभिंगको कुराले मिडियामा चर्चा फैलाएको थियो ।

बकिंघम प्यालेस त्यसको २२ दिनपछि आएर उनले शनिबार लाइसेन्स फिर्ता गरेको बकिंघम प्यालेस (यूनाइटेड किण्गडमको राजाको लण्डन निवास र प्रशासनिक मुख्यालय) ले जनाएको छ ।
एलिजाबेथ द्धितिय ब्रिटेनमा ड्राइभिङका लगि उमेर तोकिएको छैन् । तर ७० वर्षकाे उमेरपपछि हरेक ३ वर्षमा लाइसेन्स रिन्यु गर्नु पर्छ ।

गत १८ जनवरीमा ईस्टर्न इंग्लैण्डको नाेरफाेल्क स्टेटकाे सेन्ड्रिङ्घममा फिलिपको लेण्ड रोभर कार अर्काे सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको थियो । घटनामा उनलाई चोट नलागे पनि अर्काे सवारी साधनका दुई जना घाइते भएका थिए ।

फिलिप आफै कार ड्राइभिंग गर्छन् । सन २०१६ मा अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी ब्रिटेन आउँदा उनलाई लन्च गराउन लैजाँदा फिलिप आफैले कार चलाएका थिए । एजेन्सी 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com