७३ तस्विरमा ओबामाको ह्वाइटहाउसमा आठौं बर्ष

ह्वाइट हाउसमा ८ बर्ष बिताएका अमेरिकी राष्ट्रपति बराक ओबामाले अबको केहीदिनमा नै ह्वाइटहाउस छाड्दैछन् । ह्वाइट हाउस छाड्नु अगाडि ह्वाइट हाउसका प्रमुख फोटोग्राफर पेटे सुजाले ओबामाका २०१६ मा खिचेका केही राम्रा तस्विरहरु सार्वजनिक गरेका छन् । यी तस्विरहरु पेटे सुजा र ह्वाइट हाउसका अन्य फोटोग्राफरले खिचेका हुन् । फोटोग्राफर सुजाले ओबामाको ८ बर्षे कार्यकालको प्रत्यक्षदर्शी हुन पाउनु आफ्ना लागि जीवनभरकै गौरव भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com