‘भिजिट भिसामा’ युटुब ट्रेन्डिङ्गको एक नम्बरमा ( हेर्नुहोस् गीत )


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

फिल्म दालभात तरकारीको भिजिट भिसामा बोलको गीत युटुब ट्रेन्डिङ्ग शिर्ष स्थानमा उक्लिाएको छ ।  गीतले दर्शकको सकारात्मक प्रतिकिया बटुलिरहेको छ । निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको गीतमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय, वर्षा राउत, राजाराम पौडेल फिचर्ड छन् । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com