प्रधानमन्त्रीका रुपमा प्रचण्डको सुरुवाती काम राम्रो देखिएको छ । यही गतिमा काम गर्ने हो भने सफल प्रधानमन्त्री हुने सम्भावना छ ।
प्रधानमन्त्रीको ४८ घण्टाको काम
-राजदुत सिफारीस फिर्ता
-मन्त्रालय गाभ्ने निर्णय
-पुर्व मन्त्रीहरुकाे सुविधा कटौती
-भुकम्प पिडितलाई समयबद्ध रकम दिने
-मधेस समस्या समाधानको सुरुवात
-रिबन काट्न नअल्झने घोषणा
-युवा उद्धमीलाई प्रवधन गर्ने
-गरिवसंग सरकार कार्यक्रम घोषणा
-युवा स्वरोजगार कार्यक्रमलाई राजनितीक महत्वको कार्यक्रम वनाउने
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।