Follow @khasokhasmag

प्रधानमन्त्री प्रचण्डको सुरूवात राम्रो !


प्रकाशित मिति : श्रावण २२, २०७३ शनिबार

-रोशन खड्का

प्रधानमन्त्रीका रुपमा प्रचण्डको सुरुवाती काम राम्रो देखिएको छ । यही गतिमा काम गर्ने हो भने सफल प्रधानमन्त्री हुने सम्भावना छ ।

प्रधानमन्त्रीको ४८ घण्टाको काम
-राजदुत सिफारीस फिर्ता
-मन्त्रालय गाभ्ने निर्णय
-पुर्व मन्त्रीहरुकाे सुविधा कटौती
-भुकम्प पिडितलाई समयबद्ध रकम दिने
-मधेस समस्या समाधानको सुरुवात
-रिबन काट्न नअल्झने घोषणा
-युवा उद्धमीलाई प्रवधन गर्ने
-गरिवसंग सरकार कार्यक्रम घोषणा
-युवा स्वरोजगार कार्यक्रमलाई राजनितीक महत्वको कार्यक्रम वनाउने

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com