सर्बोच्चको मौनता, अमेरिकामा रहेका ६० नेपाली बचे तत्काल देशनिकालाको डरबाट


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गरिररहेको डाका कार्यक्रमबारे मंगलबार सर्बोच्च अदालतले निर्णय लिने अपेक्षा गरिएपनि कुनै निर्णय नलिएका कारण कम्तीमा ६० जना नेपालीहरु तत्काल देशनिकालाको डरबाट मुक्त भएका छन् । सर्बोच्चको मौनता कारकाण डाकाको संरक्षण अवधि केही महिनाका लागि लम्बिएको छ । डाकाबारे सर्बोच्चले कुनै फैसला नलिनुलाई ट्रम्प प्रशासनको पराजयका रुपमा हेरिएको छ ।

सर्बोच्च अदालतले कुनै फैसला नगरेपछि डाका कार्यक्रमले समेटेका झण्डै ७ लाख कागजपत्रविहिनहरु अरु केही महिना देशनिकालाको डरविना अमेरिकामा रहन पाउनेछन् । जसमा ६० जना नेपालीहरु समेत रहेका छन् । उनीहरु बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले डाका कार्यक्रमलाई पर्खाल निर्माणका लागि सौदाबाजीको रुपमा उपयोग गरिरहेका छन् । उनले डाकाले समेटेकाहरुलाई अरु तीनबर्ष संरक्षण प्रदान गर्ने शर्तमा डेमोक्र्याट्सहरुलाई पर्खाल निर्माणको एजेण्डामा सहमतिमा ल्याउन प्रयास गरेका थिए ।

न्यायाधिसहरुले डाकाका सन्दर्भमा कम्तीमा आगामी समरसम्म कुनै सुनुवाई नगर्ने देखिएको छ । डेमोक्र्याट्सहरुले डाका कार्यक्रमले समेटेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजानुपर्ने राय व्यक्त गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com