मेरिल्याण्ड हाउस अफ डेलिगेटमा निर्वाचित भण्डारीको सम्मानमा विजय उत्सव पार्टी (फोटो फिचर)


प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेटमा निर्वाचित हयारी भण्डारीको विजय उत्सव पार्टी गरिएको छ । फ्रेण्डस अफ हयारीको आयोजनामा भण्डारीको सम्मानमा मेरिल्याण्डमा उत्सव मनाइएको हो ।

कार्यक्रममा डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटको पार्टी चेयर माआ कमिङ्गस, वाल्टिमोर काउन्टीको लेजिसलेटिभ चेयर प्याट योङ्ग लगायत मेरिल्याण्डका नागरिक अगुवाहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा न्यूयोर्क,न्यूजर्सी,भर्जिनिया,विसकन्सिन,टेक्सास लगायतका स्थानवाट पनि नेपालीहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी अनु वन्त,आनन्द घिमिरे, ईन्द्र थापा, ईशा गुरुङ्ग, कूल गुरुङ्ग, गोपाल विश्वकर्मा, गौतम दाहाल,रुद्र गुरुङ्ग , भरत वराईली,प्रभु थापा,ईशा गुरुङ्ग, ,प्रेम श्रेष्ठ,तरुण पौडेल, नारायण गुरुङ्ग, पदम शाही, टुकराज शर्मा, महेश भट्टराई ,रमेश भट्ट,धु्रव गिरीले शुभकामना दिएका थिए ।

कार्यक्रमका केही तस्वीर ह्यारी भण्डारीको फेसबुकबाट ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com