Follow @khasokhasmag

धेरै नेता भएपछि मञ्च नै भाँचियाे !


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

 नेपाली कांग्रेस धादिङले विपी स्मृती भवनको शिलान्यायपछि औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा  मञ्च भत्किए थियो ।  कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण लगत्तै मञ्च भत्किएको थियो ।  त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अतिथिहरुको आशनग्रहण भइसकेको थियो। मञ्च भत्किएपछि केहि क्षण भागदौड मच्चिएको थियो ।  मञ्च भाँचिदा अतिथिलाई व्याज लगाइदिँदै गरेकी नेपाली कांग्रेस धादिङकी नेत्री भगवती पौडेल घाइते भएकी छन् । उनको खुट्टा फ्याक्चर भएको छ।

 

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com