धेरै नेता भएपछि मञ्च नै भाँचियाे !


प्रकाशित मिति : पुस ११, २०७३ सोमबार

 नेपाली कांग्रेस धादिङले विपी स्मृती भवनको शिलान्यायपछि औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा  मञ्च भत्किए थियो ।  कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, मिनेन्द्र रिजाल लगायत ठूला नेताहरुको आशनग्रहण लगत्तै मञ्च भत्किएको थियो ।  त्यतिबेलासम्म करिब ५० भन्दा बढी नेता तथा अतिथिहरुको आशनग्रहण भइसकेको थियो। मञ्च भत्किएपछि केहि क्षण भागदौड मच्चिएको थियो ।  मञ्च भाँचिदा अतिथिलाई व्याज लगाइदिँदै गरेकी नेपाली कांग्रेस धादिङकी नेत्री भगवती पौडेल घाइते भएकी छन् । उनको खुट्टा फ्याक्चर भएको छ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com