पूर्वराष्ट्रपति चिकित्सकीय सेवामा फर्कने संकेत !


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले ग्रामीण क्षेत्रका नागरिक अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट बन्चित रहेको बताएका छन ।पूर्वराष्ट्रपति डा रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्।

शनिबार काठमाडौंमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिकोत्सवको उद्घघाटन गर्दै पूर्वराष्ट्रपति यादवले ग्रामीण क्षेत्रमा नागरिक आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवावाट बन्चित रहेको बताएका हुन ।

उनले स्वास्थ्य सेवा नागरिकका आधारभूत आवश्यकता भएकाले यसलाई सुलभ बनाउन सरकारकारो ध्यानाकर्षण गराएका छन । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दिवंगत जनप्रिय नेताहरुको नाममा खुलेका अस्पतालले उपचार पनि उत्तिकै विश्वसनीय गर्नुपर्ने धारणा राखे ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधीले अस्पताल खोल्नमा प्रतिस्पर्धा गर्ने भन्दा गुणस्तरीय सेवा दिनमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सहभागीहरुले संविधानले नै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने हक उल्लेख गरिए पनि कार्यान्वयनमा नआएको गुनासो गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com