अमेरिकामा मृत्यु भएकी ऋचा प्रधानको डिसेम्बर १ मा दाह संस्कार गरिदैं


प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार

वाशिंगटन डिसी मेट्रो एरियामा निधन भएकी ३२ बर्षिया नेपाली चेली ऋचा प्रधानको डिसेम्बर १ अर्थात शनिबार दाह संस्कार गरिने भएको छ।

भर्जिनिया हर्नडनको ईल्ड़ेन स्ट्रिट ब्लक नम्बर ७१२ मा अवस्थित आदम्स ग्रिन फ़्युनरल होममा डिसेम्बर १ शनिबार बिहान साढे एघार बजे स्व. ऋचा प्रधानको दाह संस्कार गरिने जानकारी नेपा पासा पुच एनपिपिएलाई उद्धृत गर्दै नेपाली मन्दिरको संचालक समिती नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टरका अध्यक्ष खिलेन्द्र नेउपानेले आज जारी गरेको प्रेश बिज्ञप्तीमा जनाएका छन्।

१९८६ मार्च ३ मा काठमाडौँमा जन्मिएकी स्व. ऋचाले युनिभर्सिटी अफ् भर्जिनियाबाट ब्याचलर्स अफ् आर्ट्स डिग्री उतिर्ण गरेकी थिईन्।

त्यसपछी बेलायतको युनिभर्सिटी अफ् म्यानचेस्टरबाट कानुन र बिकाश बिषयमा मास्टर्स अफ् ल र साथै कानुनमै मास्टर्स अफ् फिलोसोफी गरेर बेलायतबाट दुई दुई वटा मास्टर्स डिग्री गरेकी थिईन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समय बिरामी भई नोभेम्बर २७ तारिख मंगलबार निधन भएकी स्व. रिचा प्रधानको बुवा गोविन्द प्रधान र मुमा कल्पना प्रधान हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com