सर्वसाधारण राहादानीको रंंग परिवर्तन हुने


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

सर्वसाधारणलाई जारी गरिने राहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ ।

ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com